Live on
Your Voice, Your Power
काठमाडौं– सनातन हिन्दू धर्मावलम्बीको पूज्य ग्रन्थ श्रीस्वस्थानी व्रत कथामा उल्लेख रहेको भक्तपुरस्थित दुवाकोटमा रहेको श्री त्रिपुरासुन्दरी भद्राक्षीदेवी मातेश्वर महादेव मन्दिर (पीठ) प्रचार–प्रसार, पुनःनिर्माणको अभावमा ओझेलमा पर्दै गएपछि स्थानीय उद्धारका लागि जुटेका छन् । स्थानीयले श्री त्रिपुरासुन्दरी भद्राक्षी देवी तथा मातेश्वर महादेव मन्दिर संरक्षण समिति निर्माण गरी मन्दिरको जीर्णोद्धार गरिरहेका छन् भने दाताको सहयोग र भक्तजनको…