धर्म / संस्कृति « Khabarhub

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा नवरात्री मेला सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन आजदेखि ब्रम्हायणी मन्दिरमा नवरात्री मेला सुरु भएको हो । मेला भर्न रातभरी दर्शनार्थीहरुले ब्रम्हायणीमा गएर मेला भर्ने परम्परा छ । भक्तपुरका नौ वटा शक्ति पीठहरुमा नौ दिनसम्म राती मेला लाग्ने गर्दछ । टोल टोलबाट स्थानीयवासीहरु…