Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल भदौ ३० गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर १५ तारिख। भाद्र शुल्क पक्षको द्वादशी तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र…