धर्म / संस्कृति « Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८२ साल असार ३२ गते बुधबार। साउन कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १६ तारिख। आज असार मासान्त परेको छ। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि…