Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल फागुन १३ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी २५ तारिख। कृष्ण पक्षको प्रतिपदा तिथि। आज द्रोण नवमी परेको छ । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष…