धर्म / संस्कृति « Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८१ साल माघ ७ गते सोमबार माघ कृष्ण पक्षको पष्ठी उपरान्त सप्तमी तिथि। तदनुसार सन् २०२५ जनवरी २० तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ।…