धर्म / संस्कृति Archives | Page 69 of 239 | Khabarhub Khabarhub

थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता

नवलपरासी- थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नो कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणि गुरौले बताए । 'मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र…