धर्म / संस्कृति Archives | Page 71 of 239 | Khabarhub Khabarhub

महानवमी कसरी मनाइन्छ, के छ धार्मिक महत्व ?

आज नवरात्रिको नवौँ दिन । यस दिन दुर्गा माताको नवौँ शक्ति स्वरुप सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिँदै छ । देवी पुराणमा सिद्धिदात्री देवीको असीम कृपाका कारण शिवजी स्वयंले पनि सिद्धि प्राप्त गरेको उल्लेख छ । सिंहमा विराजमान देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त हुने…