Live on
Your Voice, Your Power
जलेश्वर– आउँदो ३६ घण्टासम्म निर्जल र निराहार भएर मनाइने कठोर व्रत जितियाअन्तर्गत उपवासको क्रम आज एकाबिहानैदेखि सुरु भएको छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि आज बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरूले उपवास सुरु गरेका छन् । नेपाल र भारतका विभिन्न भागमा नहा खा विधिअनुसार शुक्रबारदेखि पर्व सुरु…