धर्म / संस्कृति « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं - आज २०८१ साल साउन २४ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट ८ तारिख। साउन शुल्क पक्षको चतुर्थी तिथि। विश्व भूसंरक्षण दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ।…