धर्म / संस्कृति « Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं - आज २०८१ साल कात्तिक २५ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर १० तारिख। कात्तिक शुक्ल पक्षको नवमी तिथि। कुष्माण नवमी। महागुरु फाल्गुनन्द जयन्ती। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले…