Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल १८ तारिख। चैत शुक्ल पक्षको दशमी तिथि । विश्व सम्पदा दिवस परेको छ । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी…