धर्म / संस्कृति « Khabarhub

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं - आज २०८० साल पुस १० गते मंगलबार। आजको दिन विभिन्न पर्वहरु परेका छन्। किराती समुदायले उधौली वा धान्यपुर्णिमा मनाउने गर्दछन्। नेवारी समुदायले यःमरि पुन्हि वा ज्यापु दिवस आजै मनाउने गर्दछन्। आजको दिन पूर्णिमा व्रतका लागि विशेष मानिन्छ भने दत्तात्रेय जयन्तीसमेत आजै रहेको छ। धेरै पर्व एकैदिन भए पनि यहाँ भने मंगलबारको महत्त्व र…