समाचार Archives | Page 102 of 7415 | Khabarhub Khabarhub

एक दिन जेल बसेका कांग्रेस सांसद केसी एक लाख नौ हजार तिरेर रिहा

काठमाडौं- किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुनअनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएका हुन् । उनले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम…