Live on
Your Voice, Your Power
महोत्तरी- जिल्लाको बर्दिबासमा लोपोन्मुख पक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ । बर्दिबास–३ को वनक्षेत्रमा पर्ने थुम्कोमा समूहमा बस्दै आएका गिद्ध भेटिएपछि नगरपालिकाले संरक्षणका लागि संस्थागत पहलकदमी थालेको हो । नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई गिद्ध संरक्षणको जिम्मेवारी दिएको छ । पछिल्लो पटक समितिले लोपोन्मुख पक्षी गिद्ध र दुर्लभ चराचुरुङ्गी तथा वातावरण संरक्षण उपसमिति बनाएर…