Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रवन्धक सुगरत्न कंसाकारले अख्तियार एक अदृष्य मतियारको रायलाई ठिक भन्ने निष्कर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको बताएका छन् । नेपाल वायुसेवा निगमको जहाज खरिद प्रकरणमा विशेष अदालतले दोषी प्रमाणित गरेपछि कंसाकारले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यसो भनेका हुन् । सयौँ साइन्टिष्ट र हजारौँ इन्जिनियर काम गर्ने एयरबस कम्पनी र मुलुकको…