समाचार Archives | Page 1121 of 7420 | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मकवानपुर– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागमती–६ ठाडीखोलाका सन्तोष दर्लामीको मृत्यु भएको हो । झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो…