समाचार Archives | Page 1123 of 7420 | Khabarhub Khabarhub

मर्दी पदयात्रामा पर्यटकको घुइँचो

कास्की– कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् ।  घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन सुरु भएकामा दसैँको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन् । मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट…