Live on
Your Voice, Your Power
नयाँदिल्ली– कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा “नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने' र बन्दीहरूलाई 'सबै कन्सुलर र कानूनी सहयोग विस्तार' जारी राख्ने बताएको छ । 'कतारको अदालतले आज अल दाहरा कम्पनीका…