समाचार Archives | Page 1134 of 7419 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फुटबलमा आर्सनलले दोस्रो जित निकालेको छ । गएराति भएको समूह ‘बी’ को खेलमा घरेलु टोली सेभियालाई  २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो । आर्सनलका गाब्रियल मार्टिनेली र जेसुसले एक–एक गोल गरेका थिए । यस्तै सेभियाका नेमान्जा गुडेल्जीले एक गोल फर्काएका थिए । यो जितसँगै समूह ‘बी’ मा तीन खेलबाट आर्सनल…