समाचार Archives | Page 1136 of 7419 | Khabarhub Khabarhub

एसीसी यू–१९ प्रिमियर कप फाइनल : नेपालद्वारा यूएईसामु २ सय ८१ रनको लक्ष्य

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सामु २ सय ८१ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनायो । नेपालका देव खनालले सर्वाधिक एक सय रनको शतकीय इनिङ खेले । यस्तै, उत्तम थापाले ५७…