समाचार Archives | Page 1137 of 7419 | Khabarhub Khabarhub

पिङ खेल्दा लडेर एक जनाको मृत्यु

गोरखा – पिङ खेल्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका – ८की कल्पना कोइराला रहेकी छन् । सोमबार साँझ पालुङटार ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर घाइते भएकी कोइरालालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिङबाट…