समाचार Archives | Page 1140 of 7418 | Khabarhub Khabarhub

सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान

काठमाडौँ– दशैँमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्राय देखिएका छन् । दशैँको सप्तमी दिन केही चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ । नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो । दशैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका…