समाचार Archives | Page 116 of 7416 | Khabarhub Khabarhub

फेसबुक पोस्ट उडेपछि बालेन- गलत भए मलाई समात, नत्र दोषीलाई समात

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जाल फेसबुकमा राखेको पोस्ट सरकारको मिलेमतोमा उडाइएको आरोप लगाएका छन् । बालेनले नेकपा एमालेकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विवरण सरकारकै मिलेमतोमा उडाइएको आरोप लगाएका हुन् । मंगलबार भएको कार्यपालिका बैठकमा वडाअध्यक्षहरू र उपमेयर सुनिता डंगोलले पनि चर्को…