समाचार Archives | Page 1177 of 7412 | Khabarhub Khabarhub

तालचोक–बेगनास सडक अब चार लेनको बन्ने

पोखरा- पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ । “ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो”, महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भने, “सरासर काम भयो भने विसं २०८१ भित्र सडक बनिसक्छ, निर्माण…