समाचार Archives | Page 1196 of 7408 | Khabarhub Khabarhub

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ– सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो ।  यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख…