समाचार Archives | Page 120 of 7416 | Khabarhub Khabarhub

सञ्चारमन्त्री भन्छन्- संघीय सरकारका अधिकारी तल अधिकार दिनै चाहँदैनन्

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारका अधिकारीहरूले आफ्नो अधिकार हत्तपत्त तल दिन नचाहँदा संविधानमा व्यवस्था भएको प्रहरी समायोजन लगायत काम हुन नसकेका बताएका छन् । सोमबार राष्ट्रिय समाचार समितिको नेपाली भाषाको २४ घण्टे समाचार सेवा प्रारम्भ गर्दै मन्त्री गुरुङले प्रहरी प्रमुखहरूले राष्ट्रिय सुरक्षाको कारण प्रहरी समायोजन हुन सक्दैन भनी विदेशीसमेत सहभागी…