समाचार Archives | Page 1214 of 7406 | Khabarhub Khabarhub

भारतबाट आउनेका लागि बैतडीमा यात्रु सहायता कक्ष स्थापना

बैतडी– चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।  दसैँ र तिहारका बेला यात्रुहरूलाई गन्तव्यमा  पुर्‍याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ, गोकुलेश्वर, पाटन र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।  चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई समाधान गर्न यात्रु सहायता कक्ष…