समाचार Archives | Page 1216 of 7406 | Khabarhub Khabarhub

एसियाली खेलकुद : चीन शीर्षस्थानमा यथावत, नेपाललाई एक पदक पक्का 

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ ।  बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् । हालसम्म चीन एक सय ७४ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय २१ पदक प्राप्त गर्दै शीर्षस्थानमा…