समाचार Archives | Page 1228 of 7138 | Khabarhub Khabarhub

सुनको मूल्य २०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २०० रुपैयाँले वृद्धि भएको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ स्थिर रहेको थियो।…