प्रिओपन सेसनमा नेप्से सूचक १.६१ अंकले घट्यो | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.६१ अंकले घट्यो


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.६१ विन्दुले घटेको छ । योसँगै सूचक २०७९.२४ अंकमा झरेको छ ।

सेसन अवधिमा २१ कम्पनीका १७ सय १३ कित्ता सेयर किनबेच भएको छ । जसबाट ९ लाख २६ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सो सेसन अवधिमा कुल ३९ पटक सेयर कारोबार भएको थियो। जसमा ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : ४३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता