समाचार Archives | Page 123 of 7417 | Khabarhub Khabarhub

सहकारी ठगी प्रकरण : महिला सञ्चालकहरूसँग छलफलमा संसदीय समिति

काठमाडौं - सहकारी ठगी छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक आइतबार सिंहदरबारमा जारी छ । आइतबार समितिले सहकारीका महिला सञ्चालकहरूसँग छलफल गरिरहेको छ । विभिन्न २९ वटा सहकारीका ५० जना सञ्चालकसँग बयान लिइसकेको समितिले प्रतिवेदन लेखन पनि अघि बढाएको छ । समितिले यसअघि नै गोर्खा मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…