समाचार Archives | Page 1230 of 7128 | Khabarhub Khabarhub

सरकारले सीआईबीको नाङ्गो दुरुपयोग गर्‍याे : सूर्य थापा

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकारले केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)को नाङ्गो दुरुपयोग गरेको आरोप लगाएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारविरुद्ध बोल्नेहरूको मुख थुन्न सीआईबीको दुरुपयोग भएको उल्लेख गर्दै सरकारी ज्यादती अदालतको आदेशबाट समेत पुष्टि भएको उल्लेख गरेका छन् । उनले गृहमन्त्री र अर्थमन्त्रीले एक क्विन्टल सुन तस्करीको संरक्षण गरेको…