समाचार Archives | Page 1231 of 7122 | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी…