समाचार Archives | Page 1239 of 6981 | Khabarhub Khabarhub

फ्रान्सेली राष्ट्रपतिलाई पठाइएको पार्सलमा काटिएका औंला भेटिएपछि …

पेरिस– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको आधिकारिक निवासमा काटिएका मानव औँलाहरू भएको पार्सल प्राप्त भएको छ । सीएनएनले पेरिसको अभियोजकको कार्यालयलाई उद्धृत गर्दै यसको पुष्टि गरेको छ। यस विषयमा प्रहरीले अनुसन्धान समेत सुरु गरेको छ । पेरिस अभियोजकको कार्यालयले सीएनएनलाई भन्यो, ‘औँलाको टुक्रा देखिएको छ, जुन एलिसी दरबारमा पार्सल गरिएको थियो।’ निर्वाचित नेतालाई धम्की वा धम्की…