समाचार Archives | Page 1238 of 6981 | Khabarhub Khabarhub

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी अस्पतालबीच सम्झौता

झापा– झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गरे । नेपालमा…