Live on
Your Voice, Your Power
काठमाडौं – माघ ८ गतेदेखि नागरिक एपमा नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्र हेर्न मिल्ने व्यवस्था बनाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कार्डसँगै दोस्रो डिजिटल प्लेटफर्ममा परिचयपत्र हेर्न पाइने व्यवस्था गरेको हो । सरकारले राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दै आएकोमा पछिल्लो पटक नेपाल राष्ट्र बैंकले पनि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य…