समाचार Archives | Page 1250 of 7127 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध

लुम्बिनी– वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् ।  बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको  बुटवल–पाल्पा खण्डअन्तर्गत सिद्धबाबा सुरुङमार्ग…