समाचार Archives | Page 1255 of 7405 | Khabarhub Khabarhub

काठमाडौँमा राहत शिक्षकहरूकाे आन्दोलन जारी 

काठमाडौँ– सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन् ।  सरकारले शिक्षक महासंघसंग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनवाई नभएको भन्दै राहत शिक्षकहरूले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन् । नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय…