समाचार Archives | Page 1259 of 7407 | Khabarhub Khabarhub

एमाले बागमती प्रदेश अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशन दुई दिन लम्बिएको छ । हिजोसम्मका लागि निर्धारित अधिवेशन प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा दुई दिन लम्बिएको हो । अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले आज बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ ।  तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन…