समाचार Archives | Page 1283 of 7409 | Khabarhub Khabarhub

क्यानको अध्यक्षमा चन्द सर्वसम्मत

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् ।  चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  बर्दिया क्रिकेट संघका अध्यक्ष विनय राजभण्डारीले प्रस्तावक र समर्थक नपाएपछि उनी उम्मेदवारीबाट पछि हटेपछि चन्द सर्वसम्मत अध्यक्ष भएका हुन्  । यस्तै, कोषाध्यक्ष पदम खड्का निर्विरोध निर्वाचन भएका…