समाचार Archives | Page 1286 of 7410 | Khabarhub Khabarhub

डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

डडेल्धुरा – डडेलधुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्लाको पर्शुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ का ५२ वर्षीय करनदेब ओझा समेत गरि ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १५ हजार ५…