मायालुको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त « Khabarhub

मायालुको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सल्लाहकार सदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठले शोक वक्तव्य जारी गर्दै मायालुको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित मायालुको उपचारका क्रममा बिहीबार राति ७३ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ३७ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको