समाचार Archives | Page 1288 of 7411 | Khabarhub Khabarhub

मलेसिया पठाइदिने प्रलोभनमा पारेर तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- मलेसिया पठाइदिने प्रलोभनमा पारेर तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गरेको आरोपमा डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३० सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको हो । आरोपी धनबहादुरले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि…