समाचार Archives | Page 1307 of 7415 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा स्व सिंहको पूर्णकदको शालिक अनावरण

भक्तपुर– राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गरेका छन् । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा निर्माण गरेको शालिकको उनले अनावरण गरेका हुन् । राष्ट्रपति पौडेलले गणेशमान सिंहले…