समाचार Archives | Page 1320 of 7416 | Khabarhub Khabarhub

कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय : विवेकशील साझा

काठमाडौँ- विवेकशील साझा पार्टीले कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय रहेको बताएको छ । पार्टी प्रवक्ता आशुतोष प्रधानले आइतबार विज्ञप्ति निकालेर चिकित्सकमाथि कार्यस्थलमै भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । मकवानपुरको हेटौँडास्थि सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आइतबार चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् । चिकित्सकमाथि हुने आक्रमण रोक्ने…