समाचार Archives | Page 1321 of 7416 | Khabarhub Khabarhub

मोरङमा जलेर महिलाको मृत्यु

विराटनगर- मोरङमा एक महिलाको जलेर मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् । शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनी खाना पकाउने क्रममा जलेत घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको…