समाचार Archives | Page 1332 of 7418 | Khabarhub Khabarhub

हेटौँडामा इन्जिनियरिङ क्याम्पस आवश्यक : सांसद सिंह

हेटौँडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता रहेको बताएका छन् । मकवानपुर बहुमुखी क्याम्पसको १७औँ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले जिल्लाका विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि अन्यन्त्र धाउनुपर्ने समस्यालाई दृष्टिगत गर्दै औद्योगिक नगरी हेटौँडामा इन्जिनियरिङ कलेजको अवधारणाका लागि पहल गरिरहेको जानकारी दिए । मयूरधाप औद्योगिक क्षेत्रको काम अन्तिम…