समाचार Archives | Page 1349 of 7420 | Khabarhub Khabarhub

‘नेम्वाङको निधनबाट कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै राष्ट्रकै लागि अपूरणीय क्षति’

काठमाडौँ- नेकपा एमालेले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ । कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै उनको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले नेम्वाङको असामयिक देहावसानले…