समाचार Archives | Page 1350 of 7420 | Khabarhub Khabarhub

स्व. नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने

काठमाडौँ- तत्कालीन संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने भएको छ । एमालेले शोक विज्ञप्ति जारी गर्दै स्व नेम्वाङको बिहीबारमात्रै अन्त्येटि गरिने जानकारी दिएको हो । नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले बिहीबार अन्त्येटि गरिने भएको हो । विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि…